माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले यतिबेला तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै  कर्णाली प्रदेश […]

सहिद दिवस मनाइँदै

आज माघ १६, देशैभर विभिन्न कार्यक्रमको आयोजना सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग […]

सहिद दिवसमा बालेनकाे सन्देशः राज्य जनताको बन्न सकेन

शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्यका लागि झापा ५ का उम्मेदवार बालेन्द्र शाह बालेनले राज्य कहिल्यै पनि जनताकाे बन्न नसकेकाे बताउनुभएकाे छ । सहिद […]

निर्वाचन आचारसंहिता विपरीतका कार्य राेक्न गृह मन्त्रालयकाे निर्देशन

गृह मन्त्रालयले २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता उल्लङ्घनका घटना हुन सक्ने भएकाले राेक्नका लागि निर्देशन जारी गरेकाे छ । मन्त्रालयले निर्वाचनपूर्व एवं निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न ७७ वटै जिल्ला […]

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा […]