मतदाता नामावालीकाे विवरण खरीद गर्नुपर्ने

राजनीतिक दल लगायत उम्मेदवारले मतदाता नामावालीकाे विवरणकाे प्रतिलिपि लिन शुल्क तिर्नुपर्ने भएकाे छ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको रू. १० हजार तिरेर लिन मिल्ने व्यवस्था मिलाएकाे हाे । प्रतिनिधिसभा […]

माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

पछिल्ला दिनमा देशैभर चिसाे बढिरहेकाे छ । जल तथा माैसम विज्ञान विभागका अनुसार, हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । शुक्रबार दिउँसाे तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ […]

माैसमः उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा […]

महामन्त्रीद्वय गगन र विश्वले कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशन गर्ने

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नुभएकाे छ । पार्टी संस्थापन पक्षकाे विमतिकै वीचमा बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्र विशेष […]

राजनीतिक यात्राका लागि कुलमान घिसिङद्वारा मन्त्री पदबाट राजीनामा

जेन–जी आन्दोलनपछि बनेकाे सरकारमा मन्त्री बन्नुभएका कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएकाे छ । राजनीतिक रूपमा सक्रिय भएपछि मन्त्री घिसिङमाथि राजीनामाकाे दबाब थियाे । प्रधानमन्त्री सुशीला कार्कीले मुख फाेरेरै राजीनामा माग गर्नुभएकाे बिषय पनि सार्वजनिक भएका […]