भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । काठमाडाैं बाहिर जान नपाउने गरी स्थानहद ताेकेकाे आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि बाेलाउन […]
सरकार गठन भएकाे ३ महिनापछि राष्ट्रपतिकाे पहलमा प्रधानमन्त्री र विघटित संसदका प्रमुख तीन दलका शीर्ष नेताहरूवीच भेटवार्ता भएकाे छ । जेन–जी विद्रोहको बलमा बनेको सरकार प्रमुख सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेताहरू […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । महाशाखाले तराई भू-भागमा हुस्सु/कुहिरो लागेकाे जनाएकाे छ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने उल्लेख गरेकाे […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेकाे जनाएकाे छ । देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने […]
नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएका एमाले नेता ईश्वर पाेखरेलले नेतृत्वबाट सम्मानजनक व्यवहारको अपेक्षा गरिने बताउनुभएकाे छ । साथै उहाँले पार्टी नेतृत्वबाट सबै नेता कार्यकर्तालाई सम्मानजनक व्यवहार गर्न नसक्दा अप्रिय र […]