विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसंग समाहित हुने भएकाे छ । साे पार्टीकाे पार्टीको बुधबार भएकाे केन्द्रीय समिति बैठकले निशर्त राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेकाे हाे । एकीकरणकाे घोषणा आईतवार काठमाडाैंस्थित राष्ट्रिय सभा […]
राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहमा सरकारी सवारी साधानको चरम दुरुपयोग भएको भन्दै नियन्त्रणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् त्यस्ता कार्यमा रोक लगाउन भनेको छ । स्थानीय तहका जनप्रतिनिधि एवं पदाधिकारी तथा कर्मचारीहरुको […]
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी सदस्यता विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको अवस्थामा पार्टी नेतृत्वले अनुचित ढंगले राेकेकाे बताउनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै […]
हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगलागीमा परी ४४ जनाकाे मृत्यु भएकाे र २७९ जनाकाे अवस्था अज्ञात रहेकाे जनाइएकाे छ । बुधबार दिउँसो २:५१ बजे एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू […]
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम […]