बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको ‘एनडिए’ गठबन्धनले अत्याधिक सफलता प्राप्त गरेकाे छ । केन्द्र सरकारकाे नेतृत्व गरेकाे भाजपा र जनता दल नेतृत्वकाे गठबन्धनले अत्याधिक २०२ सिट सहित दुईतिहाइ बहुमत […]
२०८३ असार मसान्त अर्थात् करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट खुला भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो । यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार […]
सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरेकाे छ । बिहीबार परिमार्जित भवन संहिता राजपत्रमा प्रकाशित भइसकेकाले लागू हुने प्रक्रिया पनि प्रारम्भ भएकेा छ । पुरानो कोडमा रहेका प्रावधान अव्यवहारिक र […]
मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ । दलहरूले सभामुखविरूद्ध महाअभियाेग प्रस्ताव अगाडि बढाउने तयारी गरेपछि विवाद उत्कर्षमा पुगेकाे हाे । विवादकै कारण सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको […]
संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रियसभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेकाे हाे । विधायन समितिकाे बिहान […]