एमालेकाे आसन्न महाधिवेशनः ओलीलाई पोखरेलको चुनाैति

महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरू भइरहँदा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरी सर्वसम्मत् हुने आशमा रहनुभएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनाैति दिनुहुने भएकाे छ । लामो वक्तव्य तथा भिडियाे सन्देश […]

विराटनगर किंग्स र चितवन राइनाेजवीच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो […]

माैसमः पूर्वी क्षेत्रकाे हिमाली भू-भागमा हिमपातको सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । त्यस्तै कोशी […]

जेनजी आन्दाेलनपछि दलहरू जुट्दै

गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनपछि राजनीतिक दलहरूमा धुव्रीकरण तीव्र भएकाे छ । विभिन्न कम्युनिष्ट पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भएकाे केही हप्ता वितेकाे छ । आइतबार मात्रै प्रगतिशील लाेकतान्त्रिक पार्टी […]

एनपीएलमा आज दुई खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज साेमबार दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’का रूपमा सञ्चालन हुँदैछन् । आज पूर्वका दुई टिम- विराटनगर किङ्स र जनकपुर बोल्ट्स बीच विहान पाैने १२ बजेदेखि पहिलाे […]