माैसम सफा रहने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाे जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

फागुन २१ काे निर्वाचनमा भाग लिने र सफल बनाउने हाेः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँने भन्दै द्विविधा नराख्न अनुराेध गर्नुभएकाे छ । नेपाली कांग्रेसका पूर्व सांसदहरूले प्रतिनिधिसभा पूनःस्थापनाका लागि हस्ताक्षर संकलन गरिरहेका बेला […]

मधेश प्रदेशमा एमालेका सराेजकुमार यादव मुख्यमन्त्री नियुक्त

विश्वासकाे मत लिन नसेकपछि जितेन्द्र साेनल नेतृत्वकाे सरकार ढलेपछि मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गर्नुभएकाे छ । कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलसँग सोमबार बिहानै ४ बजे […]

नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा एकता सन्देशका लागि सभाहरू गर्ने भएकाे छ । शनिबार पेरिसडाँडास्थित साे पार्टीकाे कार्यालयमा बसेकाे बैठकले एकता सन्देशका लागि सभा गर्ने निर्णय गरेकाे हाे । सभाकाे मिति भने घाेषणा गरिएकाे छैन […]

रास्वपाले फागुन २१काे चुनावपछि मात्र महाधिवेशन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनपछि मात्र महधिवेशन गर्ने निर्णय गरेकाे छ । त्यस्तै घाेषित निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयार सरकारलाई सचेत गराउने, विचार मिल्नेसँग […]