माैसमः पश्चिम नेपालका केही स्थानमा हिमपात र हल्का वर्षाकाे संभावना

नेपालमा हाल पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा […]

राष्ट्रपति रामचन्द्र पाैडेल ४ दिने भ्रमणका लागि कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर प्रस्थान गर्नुभएकाे छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल […]

माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमानमा आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने उल्लेख छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती […]

प्रधानमन्त्री र प्रदेश मुख्यमन्त्रीहरू छलफल हुँदै

प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल हुने भएको हो ।  परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर […]