इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान पहिलाे चरणाकाे युद्धविराम सम्झौता भएको बताइएकाे छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट […]
नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दैछ । जेनजी आन्दोलनपछि पहिलाेपटक पार्टी सभापति शेरबहादुर देउवा सहितकाे पदाधिकारी बैठक बस्न लागेकाे हाे । सभापति देउवाले आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बैठक बाेलाउनुभएकाे […]
हाल नेपालमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी […]
आज बडा दशैंकाे अन्तिम दिन काेजाग्रत पूर्णिमा । यस वर्षकाे बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज […]
लगातारकाे वर्षापछिकाे गएकाे पहिराेमा परेर इलाममा तीन दर्जन बढीकाे ज्यान गएकाे छ । इलामका साथै पाँचथर, रौतहट, उदयपुर, खोटाङ र काभ्रेमा गरी कम्तीमा ४७ जनाकाे मृत्यु भएकाे छ । बाढीपहिरोका कारण पाँच हजारभन्दा बढी परिवार […]