काठमाडाैंकाे बनस्थलीमा बसकाे ठक्करले एक जनाकाे मृत्यु

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिएकाे हाे । बसकाे ठक्करले दिँदा संखुवासभा […]

माैसमः पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । आज दिउँसो पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे जल […]

माैसमः चार प्रदेशका एक-दुई स्थानमाभारी वर्षाको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएकाे छ । महाशाखाका अनुसार अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । […]

विश्वकर्मा पूजा गरिंदै

आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदैछ । विहानैदेखि राजधानी काठमाडाैंको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरू पुगेका छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन  […]

जेनजी आन्दोलनः आज शोक मनाइँदै

सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक मनाइँदैछ । अन्तरिम सरकारकाे गत भाद्र ३० गते बसेकाे मन्त्रिपरिषद् बैठकले असाेज १ गते राष्ट्रिय शाेक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे […]