कुहिएका नेता फालाैं, भ्रष्टाचार कम गराैंः मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जालमार्फत उहाँले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गर्नुभएकाे छ । शुशासन दिने […]

माैसमः हल्का देखि मध्य वर्षाकाे स्थापना

हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मुलुकका थाेरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । […]

पार्टी नेतृत्वबारे उठेकाे प्रश्न विधिले नै निर्क्याैल गर्छः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनकाे बिषयमा सडकबाट समाधान दिन नसक्ने बताउनुभएकाे छ । प्रेस चाैतारी सम्बद्ध पत्रकारहरूसँगकाे कुराकानीमा उहाँले पार्टीमा कमिटीहरू रहेकाले साेही कमिटी एवं विधि विधान रहेकाले सडकबाट पार्टी […]

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने छएकाे छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । भाद्र २३ र २४ गते […]

नागढुङ्गा मुग्लिङ सडक सूचारू, मुग्लिङ नारायणगढ खण्डकाे पहिराे हटाउन समय लाग्ने

धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो हटाइएको छ ।  बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ । पृथ्वी राजमार्ग सूचारू भएपनि नारायणगढ तर्फ भने सडक […]