अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक संवाद थालनी गर्नुहुने भएकाे छ । सरकार गठन भएकाे लामाे समयसम्म पनि दलहरूसँग संवाद हुन नसकेकाेमा आलोचना भएकाे थियाे । आज ७ वटा दलका नेताहरूसँग छलफल गर्ने तय […]
यस वर्षकाे तिहारमा उल्लखनीय माैसम प्रणालीकाे प्रभाव नरहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । कात्तिक १ मा माैसम पूर्वानुमान तिहार विशेषा माैसम बुलेटिन जारी गर्दै महाशाखाले पहाडी क्षेत्रका केही स्थानहरूमा […]
हिन्दु धर्मावलवम्बीहरूकाे दाेस्राे ठूलाे चाड तिहार सुरू भएकाे छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइँदैछ । आजकाे दिन बिहान यमराजको दूतका रूपमा कागलाई मिठा परिकार दिएर कागतिहार मनाउने […]
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको […]
नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पाेखरामा गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र […]