माैसमः स्थानीय वायूकाे आंशिक प्रभाव

हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । […]

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिकाे बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा मुख्य गरी आगामी महाधिवेशनको मिति र स्थान तय गर्ने तयारी छ । यसअघि बसेकाे स्थायी कमिटी बैठकले केन्द्रीय […]

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीभवानीकाे पुजा गरिंदै

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिंदैछ । ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गर्ने चलन छ । विद्यार्थी, साधक र योगीहरूको लागि विशेष फलदायी मानिन्छ […]

माैसमः कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना

हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायूको आँशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी […]

नवरात्रकाे पहिलाे दिन आज घटस्थापना, जमरा राखिंदै

आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु भएकाे छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिएकाे छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी […]