पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी सदस्यता विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको अवस्थामा पार्टी नेतृत्वले अनुचित ढंगले राेकेकाे बताउनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै […]
हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगलागीमा परी ४४ जनाकाे मृत्यु भएकाे र २७९ जनाकाे अवस्था अज्ञात रहेकाे जनाइएकाे छ । बुधबार दिउँसो २:५१ बजे एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू […]
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम […]
महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरू भइरहँदा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरी सर्वसम्मत् हुने आशमा रहनुभएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनाैति दिनुहुने भएकाे छ । लामो वक्तव्य तथा भिडियाे सन्देश […]
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो […]