नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित हुनुभएकाे छ। शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गर्नुभएकाे हाे । सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र […]
रौतहटमा सडक छेउमा छाडिएकाे सुटकेशभित्र महिलाकाे शव फेला परेकाे छ । रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा प्रहरीले शनिबार राती नै शंकास्पद सुटकेश फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय […]
नेपालमा मनसुनकाे प्रभाव कायमै छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । […]
सङ्घीय संसद्का दुवै सदनकाे बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद […]
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग सहित दायर भएकाे रिटकाे पेसी आजको लागि ताेकिएकाे छ । विहीबार अधिवक्ता वीरेन्द्र केसीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने […]