चारवटा संसदीय समितिकाे बैठक बस्दै

संसदका चारवटा संसदीय समितिको बैठक बस्दै छ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा […]

माैसमः मनसुन देशभर सक्रिय, अधिकाशं स्थानमा वर्षा हुने

हाल मनसुन देशभर सक्रिय छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको र आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाएकाे छ । महाशाखाका अनुसार […]

संघीय संसदका दुवै सदनका बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार (आज) बस्दै छ। प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस […]

माैसमः काेशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू-भागका […]

रूपन्देही जिल्ला अदालतद्वारा रास्वपा अध्यक्ष लामिछानेलाई जमानतमा छाड्न अस्वीकार

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा छाड्न अस्वीकार गरेको छ । साेमबार भएकाे सुनवाइमा लामिछानेमाथिको बिगो समेत यकिन नभएकाले लगायतका कारणा देखाउँदै अदालतले जमानत लिएर छाडन अस्वीकार गरेको छ । लामिछानेले […]