राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता पठाएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले कानुनविद्हरूसँकाे परामर्शपछि विधेयक पुनर्विचार गर्नुपर्ने देखिएकाे भन्दै संसदमा फिर्ता पठाउनु निर्णय लिनुभएकाे हाे । संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक […]
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा […]
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनी वायुकाे प्रभाव कमजाेर भएपनि बागमती प्रदेश […]
सङ्घीय संसद्का विभिन्न पाँच वटा समितिको बैठक छुट्टा छुट्टै आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाकाे संभावना […]