राष्ट्रियसभा बैठक बस्दै

संघीय संसद अन्तर्गतकाे राष्ट्रियसभा बैठक बस्दैछ । राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका […]

एमाले निकट अखिलकाे अध्यक्षमा सुजन कडरिया चयन

नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरियाकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन भएकाे छ । बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको अन्तिम मत परिणाम बिहीबार राति नै प्रकाशन गरिएको थियो । […]

एयर इन्डिया विमान दुर्घटनाः २६० जनाकाे मृत्यु

एयर इन्डियाको जहाज दुर्घटनामा विमानमा सवार र दुर्घटनास्थलका गरी २६० जनाकाे मृत्यु भएकाे छ । विमानमा सवार २४१ जना र विमान ठाेक्किएकाे स्थानका थप १९ गरी मृत्यु हुनेको संख्या कम्तिमा २६० जना पुगेको हाे। विमानमै […]

माैसमः काेशीमा भारी र अन्य प्रदेशमा मध्यम वर्षाकाे संभावना

नेपालमा हाल मनसुनी वायुकाे प्रभाव छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको […]

एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनाग्रस्त

ड्रीमलाइनर विमानले लण्डनका लागि उडेकाे थियाे भारतकाे गुजरात राज्यमा एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनामा परेकाे छ । १० जना चालक दलका सदस्य र २३२ यात्रु सवार बोइङ ७८७ ड्रीमलाइनर विमान भारत गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त […]