प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखककाे बचाउमा लाग्नुभएकाे छ । शनिबार राजधानीमा भएकाे एक कार्यक्रममा संबाेधन गर्ने क्रममा प्रधानमन्त्रीले संसद्मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताउनुभएकाे हाे । कर्मचारीले […]
कोशीमा मनसनु वायुकाे प्रभाव जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव […]
राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन गर्न लागिएकाे हाे । यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । […]
गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिन कानुन ल्याएकाे विराेधमा गण्डकी प्रदेशमा यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प बनाएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरिसकेकाे छ भने […]
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान लुम्बिनी, […]