संघीय संसद अन्तर्गतकाे राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दै छ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार […]
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका […]
लुम्बिनी प्रदेशमा वर्षा र उच्च-पहाडी तथा हिमाली भू-भागमा हिमपातकाे संभावना हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी […]
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे […]
विपक्षीहरूले भने गृहमन्त्रीकाे राजीनामा माग्दै संघीय संसद अन्तगर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बिहान ११ः०० बजे बस्ने बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने संसद सचिवालयले जनाएकाे छ । सचिवालयले ५ वटा संभावित कार्यसूची […]