हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज […]
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे बचाउमा लागेकाे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील […]
नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिच सोमबार एकता हुँदै छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेकाे थियो । कार्यक्रमकाे तयारी पुरा भएकाे बताइएकाे छ । कार्यक्रममा […]
एमाले निकट युवा संघ नेपालकाे महाधिवेशन पाेखरामा जारी छ । महाधिवेशन अन्तर्गत साेमबार मतदान हुादैछ । आइतबार उम्मेदवारहरूकाे मनाेनयन सम्पन्न भएकाे छ । युवा संघमा यसअघिकाे कार्यकालमा अध्यक्ष रहेका छितिज थेबे र सुमन पुरीले प्यानलै […]
सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेकाे हाे । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम […]