सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । संघीय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको […]
आज जेठ १५ गते । राजतन्त्रकाे अन्त्य गरी गणतन्त्र घाेषणा भएका दिन अर्थात् गणतन्त्र दिवस । २०६५ जेठ १५ गते निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको […]
पोखरामा सम्पन्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघको महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएकाे छ । मंगलबार सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनकाे निर्वाचनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट थेवे निर्वाचित हुनुभएकाे हाे । उहाँ […]
गभर्नर विश्वनाथ पौडेलकाे नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् । नेपाल राष्ट्र बैंक […]