ग्याँस पड्कदा बाजुरकाे बाम्का बजारमा आगलागी, बजार क्षेत्रमा क्षति

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । मेयर राम बहादुर बानियाँका अनुसार आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् । मेयर बानियाँले निकै ठूलो आगलागी भएको र बजार क्षेत्रका […]

माैसमः हल्का देखि मध्यम वर्षाकाे संभावना

पूर्वी नेपालमा मनसुन भित्रिएपनि मनसुन सक्रिय भने भइसकेकाे छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम […]

रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलकाे उपाधि जित्न सफल

रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको विजेता बनेकाे छ । बेंगलुरूले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको […]

बुधबारदेखि यातायात सुचारू हुने

यातायात व्यवसायीहरूकाे हड्तालका कारण बन्द रहेकाे यातायात भाेलीबाट सुचारू हुने भएकाे छ । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारकाे अनुराेधमा राइड सेयरिङ सम्बन्धि नियमावली एक महिनाका लागि स्थगन […]

इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ विजेता !

रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किंग्सवीच इन्डियन प्रिमियर लिग (आईपीएल)काे फाइनल खेल मंगलबार हुँदैछ । आईपीएलकाे उपाधि जुन टाेलीले जितेपनि पहिलाे पटक चुम्नेछन् । प्रतियोगिताको फाइनल मंगलबार १ लाख २० हजार दर्शक क्षमता रहेकाे विश्व […]