ललितपुरस्थित ग्वार्को चोककाे ‘फ्लाई ओभर’ सञ्चालनमा

फ्लाई ओभरकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने  ललितपुरकाे ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सम्पन्न भएकाे छ । ‘फ्लाई ओभर’काे आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्नुभएपछि सञ्चालनमा आउनेछ । ‘फ्लाई ओभर’ […]

प्रतिनिधिसभाकाे बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर

प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नाेत्तर हुने तय भएकाे छ । बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले […]

माैसमः मनसुनी वायुकाे प्रभाव, पूर्वी तराइका केही स्थानमा हावा हुरीकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन सक्रिय रहेकाे छ । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको […]

पोखरा २६ मा उद्घोषण तथा समूह व्यवस्थापन तालिम सम्पन्न

महिलाको नेतृत्व क्षमता अभिवृद्धिमा जोड पोखरा महानगरपालिका वडा नं. २६ मा महिलाहरूको नेतृत्व क्षमता विकास गर्ने र सार्वजनिक मञ्चमा बोल्ने कला अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको साताव्यापी ‘उद्घोषण तथा समूह व्यवस्थापन’ तालिम सफलतापूर्वक सम्पन्न भएको […]

प्रतिनिधिसभाकाे बैठक बस्दै

आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था […]