माैसमः काेशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाकाे संभावना

एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। महाशाखले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको […]

गृहमन्त्रीकाे राजीनामाकाे मागमा विपक्षी दलहरूकाे अडान कायमै

विपक्षी दलहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामाकाे अडानमा कायमै रहेका छन् । विमानस्थल अध्यागमन कार्यालयमा दिनहुँ लाखाैं रूपैयाँ लेनदेन भएकाे भन्दै अख्तियारले छानविन शुरू गरेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग सहित संसद बैठकमा विपक्षी दलका सांसदहरूले […]

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । संसद बैठकमा बजेटबारेकाे छलफल शुरू गर्ने तयारी छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ ।  प्रतिनिधिसभाको आजको […]

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति

प्रधानमन्त्री कार्यालयले राइड सेयरिङसम्बन्धी नियमावली एवं निर्देशिका स्थगन गर्न अनुराेध गर्ने सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति भएको छ । व्यवसायीले भने सहमति भएपनि गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी निर्देशिका स्थगन गरेमात्र यातायात […]

युक्रेनले ड्राेनकाे माध्यमबाट रूसमाथि लामाे दुरीकाे आक्रमण

युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण गरेकाे छ । युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइ ड्राेनकाे माध्यमबाट गरिएकाे आक्रमणमा ११७ वटा ड्रोन प्रयोग भएकाे र ४ वटा रुसी सैन्य […]