आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्ती । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले […]

भारत र पाकिस्तानवीच वार्ता

पछिल्लाे समय मिसाइल र गाेली हानाहानकाे अवस्था अन्त्य गर्न तयार भएका सैन्य शक्ति सम्पन्न दुइ देश भारत र पाकिस्तानवीच वार्ता हुँदैछ । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै […]

टर्कीमा युक्रेन र रूस प्रत्यक्ष वार्ता गर्न तयार

लामाे समय युद्धमा रहेका युक्रेन र रूसवीच प्रत्यक्ष वार्ता हुने भएकाे छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विनासर्त प्रत्यक्ष वार्ताका लागि प्रस्ताव गरेपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न तयार रहेकाे […]

अमेरिका र चीनवीच व्यापार सम्झाैता

अमेरिकाले चीनसँग नयाँ व्यापार सम्झौता भएकाे बताइएकाे छ । अमेरिकाले चीनसँग जेनेभामा व्यापार सम्बन्धमा उल्लेखनीय प्रगति गरेको जानकारी दिएको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनका […]

मौसमः देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेनुको साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी […]