राष्ट्रियसभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को […]

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आइतबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको […]

मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । यतिबेला काठमाडाैं सहितका देशका केही स्थानमा हल्का वर्षा भइरहेकाे छ । हाल गण्डकी प्रदेशको पहाडी […]

कक्षा १२ को परीक्षा शुरू, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने

 कक्षा १२ को परीक्षा ८ बजेबाट शुरू भएकाे छ । परीक्षाकाे सम्पूर्ण तयारी पूरा भएपछि ८ः०० बजेबाट परीक्षा शुरू भएकाे हाे । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका ५१० परीक्षा केन्द्रबाट एकैसाथ सुरु भएकाे जानकारी […]

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपाल लगायत विश्वभर प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । काठमाडाैं लगायत देशका विभिन्न जिल्लाहरूमा प्रभातपेरी निकालिएकाे छ । दिवसका अवसरमा आज शुभकामना सन्देश जारी […]