संघीय संसदका दुवै सदनमा सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल

संघीय संसदका दुवै सदनमा सरकारले प्रस्तुत गरेकाे आगामी आ.व २०८२/८३काे वार्षिक नीति तथा कार्यक्रममाथिकाे छलफल जारी रहेकाे छ । मंगलबार संघीय संसदका दुवै सदनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ […]

स्रोत नखुलेको ९५ लाख सहित ४ जना नियन्त्रणमा

प्रहरीले स्रोत नखुलेको रु. ९५ लाख १७ हजार ५०० रकम सहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ । हिजाे दिउँसा ५ बजेको समयमा काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडीसडकमा २ वटा मोटरसाइकलमा सवार रहेकाे […]

प्रतिनिधिसभाको बैठकमा सरकारकाे नीति तथा कार्यक्रमबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा […]

मौसम : गण्डकी र लुम्बिनका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । […]

हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविदको सहयोगमा खोजी अघि बढ्ने

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ । गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको […]