सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको छ । प्रहरीका अनुसार जेसिभी प्रयाेग गरेर सडकमा खसेका ग्रेगान हटाइएकाे हाे । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको सडक […]
भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने प्रयाेजनका लागि मिस्री नेपाल आउन लाग्नुभएकाे हाे । प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म […]
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनकाे प्रभाव केही कमजाेर हुने जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर हुने भएकाे हाे । […]
सङ्घीय संसद् अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय […]