विजयादशमीका दिन टिकाकाे साइत ११ः५३ मा

हिन्दुहरूकाे महान् पर्व बडादशैंकाे विजयादशमी असोज १६ गते विहीबारको टिका जमरा ग्रहणका लागि उत्तम साइत बिहान ११:५३ बजे उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नेपालको काठमाडौँका लागि असोज १६ गते बिहान […]

माैसमः मनसुनी र स्थानीय वायूको प्रभाव

हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा माैसममा साधारणतया बदली रहने छ । महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]

भारतमा राजनीतिक सभामा भागदाैड हुँदा ३६ जनाकाे मृत्यु

भारतमा एक राजनीतिक सभामा भएकाे भागदाैडका क्रममा कम्तीमा ३६ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते […]

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ। आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोेलनको गम्भीर समीक्षा गर्ने चयारी छ । जेन–जी विद्रोहबाट […]

टी-२० मा नेपालद्वारा वेस्ट इन्डिजमाथि १९ रनको जित

नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक जित निकालेको छ।  युएईको शारजाहमा शनिबार भएको तीन दिवसीय टी-२० काे पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि जित निकालेकाे हाे । दुइ पटककाे क्रिक्रेटकाे विश्वकप विजेता […]