माैसमः तराईका अधिकांश स्थानहरूमा कुहिरो, उच्च हिमालका केहि स्थानमा हल्का हिमपातकाे संभावना

देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागका साथै बागमती प्रदेश, गण्डकी प्रदेश […]

भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा भीषण सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ । पछिल्लाेपटक ट्रम्पद्वारा नै सार्वजनिक तस्बिरमा मदुरोको आँखामा कालो पट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । […]

विशेष महाधिवेशन पाैष मसान्तमै गर्ने कांग्रेस महामन्त्रीद्वय गगन र विश्वकाे अडान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पास गरेको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुषभित्रै विशेष महाधिवेशन गर्ने पक्षमा देखिएका छन् । शुक्रबार भएको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले […]

माैसमः तराई अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने जनाएकाे […]

भद्रपुरमा बुद्ध एअरकाे विमान धावन मार्गमा चिप्लियाे

झापाकाे भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको विमान धावनमार्गमा चिप्लेर दुर्घटनामा परेकाे छ । साे दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएकाे बुद्ध एअरले जनाएकाे छ । ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त […]