नारायणगढ मुग्लिन सडक खण्डमा सवारी सञ्चालनमा राेक

शुक्रबार रातिदेखि नै अविरल वर्षात भइरहेकाले ट्राफिक प्रहरी चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार तुइन खोलामा पहिरो, केही स्थानहरूमा ढुङा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाइ […]

माैसमः देशैभर मनसुनी वायूको प्रभाव, अधिकांश स्थानमा वर्षा

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाले कोशी प्रदेश, मधेश […]

माैसमः शनिबार केही स्थानमा अति भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा अति भारी वर्षा हुने संभावना छ । महाशाखाले अति भारी वर्षाका कारण […]

विजयादशमी टीका जमरा लगाएर मनाइँदै

हिन्दु धर्मावलम्वीहरूकाे प्रमुख पर्व बडा दसैंको महत्वपूर्ण दिन विजयादशमी आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक टीका र समृद्धिको प्रतीक जमरा लगाइ मनाइँएको छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको […]

माैसमः आगामी तीन दिन भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको संभावना रहेकाे छ । नारायणी, बागमती, कमला र […]