पर्यटन प्रवर्द्धनमा साझेदारी हुनुपर्नेमा जाेड

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवर्द्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन पर्वद्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ […]

पुष्प सदन एकेडेमी कास्कीको ३८ औं अभिभावक दिवस

पुष्प सदन एकेडेमी कास्की, पोखरा–१२ फुलबारीको ३८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको […]

माैसमः पश्चिम वायूको आंशिक प्रभाव

हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

एमाले महाधिवेशनः आजदेखि बन्द सत्र

नेकपा (एमाले)को  ११ औं महाधिवेशन अन्तर्गत आज आइतबारदेखि बन्द सत्र सुरू हुँदैछ । हिजाे शनिबार भक्तपुरकाे सल्लाघारीमा उद्घाटन गरिएकाे महाधिवेशनकाे बन्द सत्र भने काठमाडाैंकाे भृकुटीमण्डपमा हुँदैछ । अध्यक्ष मण्डलले बन्द सत्र सञ्चालन गर्नेछ। अध्यक्ष मण्डल […]

एमाले महाधिवेशनः संसद पुर्नस्थापना र निर्वाचनका लागि सर्वपक्षीय सरकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले संसद पुर्नस्थापना र निर्वाचनका लागि सर्वपक्षीय सरकारकाे एजेण्डा अगाडि सार्नुभएकाे छ । भक्तपुरकाे सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ता एजेण्डा राख्नुभएकाे हाे । […]