जल तथा माैसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । त्यस्तै अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाले आज […]
नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण आज हुँदैछ । अन्तरिम सरकारकी प्रधानमन्त्रीले सुशीला कार्कीले अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई जिम्मेवारी दिन लाग्नुभएकाे बताइएकाे छ । राष्ट्रपति कार्यालका अनुसार आज बिहान साढे […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर […]
जेन-जी समूहकाे अगुवाका रूपमा देखा परेका सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीकाे राजीनामा मागेकाे छ । गुरूङकाे समूहले गरेकाे नाराबाजीमा मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि पाेखेका सुन्न सकिन्छ । साे समूहका […]
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । आज बिहान ११ बजेको समयमा उहाँले सिंहदरबार पदभार ग्रहण गर्ने कार्यक्रम तय भएकाे छ । आन्दोलनकाे बलमा कांग्रेस-एमाले गठबन्धन सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति […]