माैसमः देशभर पश्चिमी वायूको आंशिक प्रभाव
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेकाे छ ।
त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
Facebook Comments

