त्रिवी क्रिकेट मैदानमा जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)काे दाेस्राे दिन २ खेल सम्पन्न भएका छन् । मंगलबार भएका खेलमा विराटनगर किंग्स र चितवन राइनाेज विजयी भएका छन् । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग […]
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । यद्यपि काेशी र गण्डकी प्रदेशकाे माैसममा भने आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो […]
मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो । भक्तपुरस्थित प्रसाईंकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ […]
दाेस्राे खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल हुँदैछन् । दाेस्राे दिनकाे पहिलाे खेलमा चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन् । […]
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी भएकाे छ । काठमाडाैं गाेर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको हाे । जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गरेकाे हाे […]