एनपीएलः क्वालिफायर २ मा लुम्बिनी लायन्सद्वारा विराटनगर किंग्स पराजित

लुम्बिनी लायन्सले क्वालिफायर २ मा विराटनगर किंग्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । लुम्बिनीले बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा […]

सरकार र जेनजी प्रतिनिधिवीच सम्झाैता

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच १० बुँदामा सम्झाैता भएकाे छ । सम्झाैतामा निर्वाचन कानुनमा तत्कालै सुधार गरेर पार्टीको अध्यक्ष वा सभापति तथा सरकारकाे नेतृत्व पनि अधिकतम दुई कार्यकालका लागि मात्र हुन पाउने प्रबन्ध गर्ने सम्झौता भएको छ। […]

बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ । उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।पोखरा, २४ […]

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

यहि पाैष ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले आफ्नो तर्फबाट पुर्ण साथ रहने प्रतिवद्धता जनाएका छन् । सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा […]

मधेश प्रदेशकाे मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । हाल मधेश प्रदेशमा १०४ जना प्रदेशसभा […]