राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल र उज्यालाे नेपाल पार्टीवीच एकताका लागि प्रयास भइरहेकाे छ । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल […]
कोसी, वागमती र गण्डकी प्रदेशका उच्च भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका […]
फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले साे बिषयमा छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ । शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि […]
अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आगामी आइतबारदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव आजदेखि सुरू हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइड क्षेत्रको करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा आयोजना […]