कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।  बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेसमा विशेष महाधिवेशनबारे विवाद रहेकाे छ । जारी […]

राष्ट्रियसभा निर्वाचन उम्मेदवारी दर्ता आज

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत बुधबार उम्मेदवारी दर्ता हुँदै छ। आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ। पदावधि सकिने एक महिना अघि निर्वाचन गर्नुपर्ने प्रावधान अन्तर्गत निर्वाचन हुन लागेको […]

माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज बुधबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]

प्रतिनिधिसभा निर्वाचनः न्यायधीश सहितलाई निर्वाचन अधिकृतकाे जिम्मेवारी

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ताेकिएकाे छ । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी […]

रास्वपाले बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट […]