प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी […]
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी विशेष महाधिवेशनबाट निर्वाचित भएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । नयाँ नेतृत्व चयन भएपछि पहिलाेपटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे । आज […]
हाल मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्नेछ । सुदूरपश्चिमदेखि […]
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका केही स्थानमा बाहेक अन्यत्र माैसम सफा रहेकाे छ । महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो […]
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्न लागिएकाे […]