ललितपुरमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

ललितपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे हाे । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका चालक ललितपुरको […]

बंगलादेशमा बिएनपी दुई तिहाई सिटमा विजयी, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार अब तीन क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ। अहिलेसम्मको नतिजाअनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट […]

माैसमः तराईका केही स्थानमा हुस्सु रहने, पहाडी र हिमालका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

२०८२ फागुन ०२ गते (शनिबार) दिउँसोः तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली  भू-भागमा आंशिक बादल […]

प्रतिनिधिसभा निर्वाचनः शीर्ष नेतृत्व चुनाव प्रचारमा व्यस्त

आगामी फागुन २१ गतेका लागि तय भएकाे निर्वाचन नजिकिंदै गर्दा दलहरूले प्रचार प्रसारमा तीव्रता दिएका छन् । यतिबेला दलहरू घरदैलाेमा कार्यक्रममा व्यस्त बनिरहेका छन् । शीर्ष नेताहरू जिल्ला दाैडाहामा सरिक हुँदै आफ्ना दलका उम्मेदवारकाे पक्षमा […]

माैसमः काेशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा एवं हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार विहीबार दिउँसाे तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्नेछ । महाशाखाका अनुसार कोशी  प्रदेशको  पहाडी र हिमाली भू-भागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी पहाडी र […]