माैसमः पश्चिमी वायुको आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ। महाशाखाले कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी […]

तराइमा कुहिराे लाग्ने, अन्य भागमा माैसम सफा रहने

हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु एवं कुहिरो लाग्नेछ । त्यस्तै देशको पहाडी र हिमाली भू-भागमा […]

प्रहरीद्वारा १ कराेडकाे गहना चाेर्ने प्रेम थारू पक्राउ

काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारुलाई पक्राउ गर्न खाेज्दा […]

राष्ट्रपति पौडेल र जापानका सम्राटबीच शिष्टाचार भेटवार्ता सम्पन्न

राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापान नरेश नारुहितोबीच मंगलबार इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति […]

माैसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा आज (बुधबार) दिउँसाे पनि हुस्सु/कुहिरो लाग्नेछ । त्यस्तै कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च […]