नपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ता चन्दा असुलीकाे आराेपमा पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिइ गएको विशेष प्रहरी टोलीले नेकपा बहुमतका २ जना कार्यकर्ता लाई नियन्त्रणमा लिएकाे […]
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। जल […]
निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका राजनीतिक दल तथा उम्मेदवारलाई ६४ बुँदे निर्देशन जारी गरेकाे छ । जस अनुसार राजनीतिक दलहरूले २०८२ साल फागुन ४ देखि १८ सम्म मात्र जुलुस, आमसभा, […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले माैसम मुख्यतया सफा रहने उल्लेख गरेकाे छ । महाशाखाका अनुसार तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु कुहिरो तथा पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा बादल लाग्नेछ । साेमबार […]
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेकाे छ । मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन […]