तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट

स्वर्गिय स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् […]

पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि

गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि […]

स्वस्थानी व्रत कथा समापन गरिँदै

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । हिन्दु धर्मावलम्बीहरूले हरेक पाैष शुक्ल पूर्णिमादेखि एक महिनासम्म श्री स्वस्थानी व्रत कथा श्रवण गर्ने तथा कतिपयले पूर्ण विधिका साथ व्रत बस्ने […]

माैसमः कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुकाे आंशिक प्रभाव रहेकाे छ । महाशाखाले तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने […]

छैटौं टाइगर कप भलिबल प्रतियाेगितमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं […]