स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाकाे मृत्यु भएकाे समाचार छ । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको हाे । दुर्घटनामा २५ जना गम्भीर घाइते भएका सरकारी अधिकारीहरूले जानकारी […]
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाेरखा क्षेत्र नं. २ मा प्रगतिशील लाेकतान्त्रिक पार्टीबाट निर्वाचन लड्ने घाेषणा गर्नुभएकाे छ । उम्मेदवारी मनाेनयनका लागि भट्टराई गाेरखातर्फ लाग्नुभएकाे छ । उहाँले पार्टी र जनताकाे अनुराेधका कारण उम्मेदवार बन्ने […]
नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि गगन थापाकाे नेतृत्वकाे समितिले आधिकारिकता पाएपछि देउवा पक्षसँग सहमति जुटाउने प्रयासमा छलफल सुरू भएकाे छ । कांग्रेसमा प्रतिनिधिसभाकाे टिकट वितरणमा देउवा पक्ष र गगन पक्षवीच सहमतिकाे प्रयास गर्न लागिएकाे हाे । […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट सहभागी हुने उम्मेदवारबारे […]
राष्ट्रियसभाको १९औँ अधिवेशन आज आइतबारदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन्जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद […]