माैसमः तराई हुस्सु/कुहिरो लाग्ने, कोशी र गण्डकी प्रदेशकाे उच्च भू‍-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोसम्म पनि तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागिरहने संभावना छ । त्यस्तै सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको […]

क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै

 क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट येशु […]

भारतकाे कर्नाटकमा सवारी दुर्घटनामा ११ जनाकाे मृत्यु

भारतको कर्नाटकस्थित चित्रदुर्गमा सवारी दुर्घटना भएकाे छ । साे स्थानमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बिबिसी हिन्दीका अनुसार बिहीबार बिहान २ बजे […]

त्रिविको ५१औं दीक्षान्त समारोह, १६ बढी विद्यार्थी दीक्षित हुने

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालका अनुसार […]

प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि कांग्रेस सांसदकाे रिटमा बुधबार पेसी

प्रतिनिधिसभाको पुनर्स्थापना लागि कांग्रेस र एमाले सांसदहरूले सर्वाेच्च अदालतमा रिट पेश गरेका छन् । कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आज बुधबार पेसी तोकिएको छ ।  हस्ताक्षरसहितको पूरक रिट […]