राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितकाे टाेली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे टाेलीवीच राजनीतिक सहकार्यकाे विषयमा छलफल भएकाे छ। स्राेटका अनुसार रास्वपा सभापति रवि लामिछाने र बालेन शाहवीच भएकाे भेटमा फागुन २१ को […]
पर्यटकीय नगरी पाेखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा यसपालि गर्न लागिएकाे पाेखरा सडक महाेत्सवकाे तयारी तीव्रताका साथ भइरहेकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)ले पाेखराकाे लेकसाइडमा आगामी १३ देखि १७ पुससम्म २७ औं […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा गर्दैछ । आज ११ः३० बजेबाट बिभिन्न स्थानबाट र्यालीसहित भृकुटीमण्डपमा पुगेर सभा गर्न लागिएकाे साे पार्टीले जनाएकाे छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त […]
रास्वपाका सभापति रवि लामिछाने देशमाथि नै वर्षाैंदेखि अन्याय भइरहेकाले देशकै न्यायको लडाइँ बाँकी रहेको बताउनुभउकाे छ । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताउनुभयाे । लामिछानेले […]
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। अग्रवाललाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । नेपाल धितोपत्र बोर्डले अग्रवालविरूद्ध उजुरी गरेपछि प्रहरीले पक्राउ गरेकाे हाे । […]