नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणपछि बनेको नेकपाले निर्वाचनका लागि राेजगारी सिर्जना, राजनीतिक स्थिरता, […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्नेछ। त्यस्तै देशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ […]
सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिनका लागि थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले उक्त […]
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्ने जनाएकाे छ । त्यस्तै देशको उच्च पहाडी र […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका लागि मतपत्र छपाइ कार्य भइरहेकाे छ । सोमबारसम्म ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएकाे छ। जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा […]