निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयाेगकाे आग्रह

भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रचार नगर्न आयाेगकाे अनुराेध निर्वाचन आयाेगले आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा आचार संहिताकाे पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाइ अनुराेध […]

माैसमः उच्च पहाडी र हिमालका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

यतिबेला तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । महाशाखाले पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई […]

धादिङमा बस दुर्घटनामा परी १७ जनाकाे मृत्यु, २८ जना घाइते(सूची सहित)

धादिङमा गएराती भएकाे बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जना महिला र ६ जना पुरूष रहेको खुलेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ जना विदेशी नागरिक समेत रहेका छन् । […]

प्रतिनिधिसभा निर्वाचन २०८२ः मत सर्वेक्षण नगर्न निर्वाचन आयाेगकाे आग्रह

निर्वाचन आयाेगले फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा कुनै पनि मत सर्वेक्षण नगर्न अनुराेध गरेकाे छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको हाे । […]

माैसमः पश्चिमी न्यून चापिय प्रणालीकाे प्रभाव

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा कुहिरो लागेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी […]