गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै मतपरिणाम आएको छ । निर्वाचन आयाेगले सार्वजनिक गरेकाे मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट जितेको छ । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८, […]
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे मतगणना जारी छ । मतगणनाकाे सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत आउने निश्चित देखिएकाे छ । याेसँगै रास्वपाले बहुमतको सरकार बनाउने पक्कापक्की भएको छ । २१ […]
गत भाद्र २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन सरकार समक्ष पेश गरेकाे छ । आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री […]
प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी हुनुभएकाे छ । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौं […]
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिक नै ठूलाे प्रतिपक्षका रूपमा रहने बताउनुभएकाे छ । चितवन क्षेत्र नं. २ बाट विजयी भएपछि पत्रकारले साेधेकाे प्रश्नकाे जवाफमा लामिछानेले प्रतिपक्षकाे रूपमा राजनीतिक दलहरू संसदमा रहने भएपनि नागरिक […]